बाँके (डुडुवा) : बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसले फेरी अग्रता लिएको छ । अध्यक्ष पदमा कांग्रेसका नरेन्द्रकुमार चौधरीले २५ मतको अन्तरले अग्रता लिएका हुन् ।
अहिलेसम्म ६ सय ९५ मत गणना हुँदा अध्यक्ष पदमा चौधरीले २ सय ५६, नेकपा एमालेकी सरोजकुमारी यादवले २ सय ३१, जनता समाजवादी पार्टी(जसपा)का भण्डारीलाल यादवले ७६ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी साहिदा बानोले २ सय ४९, नेकपा एमालेका शकिल खानले २ सय २३, जसपाकी तरन्नुम बानोले ७१ मत प्राप्त गरिन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले डुडुवा गाउँपालिका वडा नम्बर १ को मतगणना चलिरहेको छ ।
डुडुवा गाउँपालिकावडा नं १ को मत परिणाम :
६९५ मत गणना गर्दा..
गाउँपालिका अध्यक्ष
नेपाली काँग्रेस=२५६
नेकपा एमाले=२३१
जसपा=७६
माओवादी=१५
लोसपा=१०
उपाध्यक्ष
नेपाली काँग्रेस=२४९
ने क पा एमाले= २२३
जसपा= ७१
माओवादी=१९
लोसापा=१३
वडा अध्यक्ष
नेपाली काँग्रेस=२१७
ने क पा एमाले= २०१
जसपा= ६५
माओवादी=२२
लोसपा= ७२
महिला वडा सदस्य
नेपाली काँग्रेस=२३५
ने क पा एमाले= २१२
जसपा= ५५
माओवादी=२५
लोसपा=५८
दलित महिला वडा सदस्य
नेपाली काँग्रेस=२२२
ने क पा एमाले= २०२
जसपा= ७३
माओवादी=२५
लोसपा= ५७
खुल्ला सदस्य पहिलाे
महिला वडा सदस्य
नेपाली काँग्रेस=२२७
ने क पा एमाले= २०५
जसपा= ६५
माओवादी=२३
लोसपा= ५०
खुल्ला सदस्य दोस्रो
नेपाली काँग्रेस=२२६
ने क पा एमाले= २०९
जसपा=५३
माओवादी=२३
लोसपा= ३९