Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Dursanchar: News Portal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
अर्थ
  • Home
  • अर्थ
  • जानकी गाउँपालिकामा योजनाबारे सुझाव संकलन
जानकी गाउँपालिकामा योजनाबारे सुझाव संकलन
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, असार ८, २०७९

बाँके (जानकी) : जानकी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयले  आर्थिक वर्ष २०७९/८० का लागि योजना संकलन पृथकीकरण बारेमा सुझाव संकलन गरेको छ । आगामी वर्षका लागि योजना जनस्तरबाटै संकलन गरेर कार्ययोजना बनाउन र पारदर्शी ढंगले अगाडी बढाउनका लागि सुझाव संकलन गरिएको हो ।

सो कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले जनचाहना अनुरूप गाउँको विकास गर्न खुल्ला, पारदर्शी र लोकतान्त्रिक प्रक्रिया अनुसार योजना बनाउने र विकास गर्ने बताए । 

वडा नम्बर ५ का वडाअध्यक्ष टीकानाथ यादवको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्ष यादवले ग्रामीण जीवनमा सुधारका लागि जनचेतना अभिवृद्धि गर्दै शिक्षा, स्वास्थ, सिँचाइ, रोजगार र महिला विकासका योजनाहरू लाई अघि बढाउने बताए । 

वडाको विकासका लागि टोल-टोलबाट योजना संकलन गरि बृहत छलफल र  सबैको सहभागितामा वडा स्तरिय भेला गरि सुझाव संकलन गरिएको छ ।

Janaki 51655917038.jpg


प्रकाशित मिति: बुधबार, असार ८, २०७९  २२:४०
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला  बुधबार, वैशाख २४, २०८२
स्वस्तिका अटोले गर्दै ‘नेपालगन्ज एक्सचेन्ज महोत्सव’ 
स्वस्तिका अटोले गर्दै ‘नेपालगन्ज एक्सचेन्ज महोत्सव’  सोमबार, वैशाख २२, २०८२
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा बुधबार, वैशाख ३, २०८२
नेपालगन्जमा खुल्यो महाराजा रेष्टुरेन्ट, छिटो सेवा दिइने
नेपालगन्जमा खुल्यो महाराजा रेष्टुरेन्ट, छिटो सेवा दिइने सोमबार, वैशाख १, २०८२
नयाँ वर्ष २०८२ लाई नेपालगन्जमा भब्य स्वागत गरिदै, होटल सिद्धार्थको ‘विशेष सांगितिक कार्यक्रम’
नयाँ वर्ष २०८२ लाई नेपालगन्जमा भब्य स्वागत गरिदै, होटल सिद्धार्थको ‘विशेष सांगितिक कार्यक्रम’ शनिबार, चैत ३०, २०८१
झण्डै दुई लाख पाहुनाले लिए होटल पौवाको स्वाद 
झण्डै दुई लाख पाहुनाले लिए होटल पौवाको स्वाद  शुक्रबार, चैत २९, २०८१
स्वाद उत्सवको पहिलो दिन नेपालगन्जमा उत्साहजनक उपस्थिती
स्वाद उत्सवको पहिलो दिन नेपालगन्जमा उत्साहजनक उपस्थिती सोमबार, चैत २५, २०८१
देशभरका दुई लाख बढी पाहुनालाई होटल पौवाले चखाउँदै स्वस्थकर परिकार 
देशभरका दुई लाख बढी पाहुनालाई होटल पौवाले चखाउँदै स्वस्थकर परिकार  शुक्रबार, चैत २२, २०८१
नेपालगन्जमा रोजगार मेला आज पनि जारी, बेरोजगारको आर्कषण 
नेपालगन्जमा रोजगार मेला आज पनि जारी, बेरोजगारको आर्कषण  शनिबार, चैत १६, २०८१
लोकप्रीय
  • Week
  • Month
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: dursanchar.news@gmail.com
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursanchar.marketing@gmail.com
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्